२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डा. ताेसिमा कार्कीकाे उम्मेदवारी सर्वोच्चबाट सदर



काठमाडौं,निर्वाचन आयाेगले खारेज गरिदिएकाे ललितपुर -३ का राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट डा. ताेसिमा कार्कीको प्रतिनिधि सभा सदस्य पदकाे उम्मेदवारी आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सदर गरेको छ।

न्यायाधीश कुमार चुडालकाे एकल इजलासले डा. ताेसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हाे।

निर्वाचन आयाेगले डा.ताेसिमा कार्की नेपाल मेडिकल काउन्सिलकाे निर्वाचित सदस्य रहेकाे र उक्त पद लाभकाे नै रहेकाे ठहर गर्दै १२ कार्तिकमा उम्मेदवारी खारेज गरिदिएकाे थियाे।निर्वाचन आयाेगकाे साे निर्णय विरुद्ध डा. कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ४३ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०