५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डा. ताेसिमा कार्कीकाे उम्मेदवारी सर्वोच्चबाट सदर



काठमाडौं,निर्वाचन आयाेगले खारेज गरिदिएकाे ललितपुर -३ का राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट डा. ताेसिमा कार्कीको प्रतिनिधि सभा सदस्य पदकाे उम्मेदवारी आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सदर गरेको छ।

न्यायाधीश कुमार चुडालकाे एकल इजलासले डा. ताेसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हाे।

निर्वाचन आयाेगले डा.ताेसिमा कार्की नेपाल मेडिकल काउन्सिलकाे निर्वाचित सदस्य रहेकाे र उक्त पद लाभकाे नै रहेकाे ठहर गर्दै १२ कार्तिकमा उम्मेदवारी खारेज गरिदिएकाे थियाे।निर्वाचन आयाेगकाे साे निर्णय विरुद्ध डा. कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज