१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सन्ध्या बुढा(काउली बुढी)भ्वाइस अफ नेपालबाट बाहिरिइन्।



काठमाडौ,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे ब्याटल राउन्डबाट चर्चित कलाकार काउली बुढी(सन्ध्या बुढा) टिम प्रविशाबाट बाहिरिएकी छिन्।दमदार प्रस्तुतीकाे वावजुद मिङसाेहाङ केरुङ नकआउट राउन्डमा प्रवेश गर्दा सन्ध्या बुढा आउट भइन् ।

“हावा चल्याे सिरिरि,आँतै जिरीरी.”बाेलकाे गितमा प्रतिष्पर्धा गरेका मिङसेाहाङ केरुङ र सन्ध्या बुढाकाे गायनमा सुरकाे लगाव मिङसाेकै राम्रो रहेकाे काेचहरुले स्विकारेका थिए।अन्तत:साेही प्लसप्वाइन्टबाट मिङसाे अर्को राउन्डमा प्रवेश गर्नुभयाे।निर्णायक काेच प्रविशाले मिङसाेलाई अघिल्लो चरणमा प्रवेश गराउदा माहोल शान्त बनेकाे थियाे।

ब्लाइन्ड अडिसनबाट झन्डै आउट भएकी सुर्खेतको सन्ध्या बुढा
गायनमा नेपाल आइडलबाट बाहिरिएको केही वर्षपछि द भ्वाइसमा प्रतिष्पर्धा गरेकि थिइन् । गायिका सन्ध्या बुढाकाे यात्रा ब्याटलबाट आउट हुँदा प्रशंशकहरुले विस्मात मानेका छन्।तर काेच राजेशले काउली बुढिलाई आफ्नो कम्पनीको तर्फबाट गित रेकर्ड गरिदिने आश्वासन दिनु भएकाे थियाे।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : २१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको