३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गुजरातकाे माेर्वी झाेलुङ्गे पुल भत्कँदा १९१ जनाकाे मृत्युु,१७० काे उद्धार गरियो



काठमाडौं,भारतकाे गुजरात राज्यमा पर्ने माेर्वि झाेलुङ्गे पुल भत्किदा मर्नेकाे संख्या १९१ पुगेको छ।

सय वर्ष पुरानाे साे झाेलुङ्गे पुल गत ६ महिनादेखि बन्द रहेकोमा २करोड भारुकाे लागतमा मर्मत भएकोले दिपावलीकाे अवसर पारेर खाेलिएकाे थियाे।

हिजाे आइतबार छठ पर्वकाे अवसरमा ७६५ फिट लामाे र ५ फिट चौडा साे पुलमा अत्यधिक भिडकाे कारण भार थाम्न नसकेर भत्किएको जनाइएको छ। आइतबार साँझ नेपाली समयानुसार साँझकाे ६:४५ बजे साे पुलमा ५०० जनाजति मानिसहरु भएकाे अनुमान गरिएको छ।साे पुलमुनि १५ फिट गहिराईकाे पानी रहेकाेले पौडिन नसक्नेले ज्यान गुमाएको भारतीय संचारमाध्यमले जनाएको छन्। मृतककाे संख्या बढ्नसक्ने र १७० जनाकाे जिवितै उद्धार गरिएको बताइएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : २७ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको