काठमाडौ ,आज माघ १६ गते शहिद दिवश,देश र प्रजातन्त्रको लागि आफ्नाे ज्यान बलिदान गर्नुहुने शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेर देशका विभिन्न भागहरुमा शहिदहरुकाे सम्झना गरिएका छन्। मुलुकमा संघियता र नयाँ सम्विधानकाे लागि भएकाे द्वन्दमा देशभरिका ३९ जिल्लाका ७९ जना शिक्षकहरुले सदाहत प्राप्त गर्नुभएको छ ,जाे गुमनाम जस्तै बन्नुभएकाे परिवेशमा शहिद दिवशमा उहाँहरुकाे सम्झना गरिएकाे छ।…