९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन शिवसताक्षी नगरपालिका झापामा पाेष्टिङ भएका २१ जना प्राविशिक्षकहरु

विर्तामोड,शिक्षक सेवा आयाेगबाट सिफारिस भएर आएका शिक्षकमध्ये शिक्षा विकास तथा समन्वय इकाइ झापाले शिवसताक्षी नगरपालिकामा २१ जना शिक्षकहरुलाई पाेष्टिङ गरेकाे छ।उहाँहरुकाे नामनामेसी यसप्रकार रहेकाे जनाइएको छ। विर्तामोडका१)सीता चापागाईं,शिवसताक्षीका ११ जनामा क्रमश: २)सृजना रेग्मी ३)नारायण भट्टराई ४)सविता केसी ५)कमलप्रसाद ढकाल ६)सरिता चेम्जाेङ७)सुमन गुरागाई८)विष्णुदेवि चेम्जोङ९)भिमकुमार राई१०)राजनप्रसाद ढकाल११)अनु श्रेष्ठ१२)नरेशप्रसाद ताजपुरिया दमक नगरपालिकाका ३जनामा क्रमश:१३)निशा खतिवडा१४)सन्देश घिमीरे१५)झन्कार साेडारी,सुदुरपश्चिम प्रदेशका…