१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भाेलिदेखि शुरु हुने एसईईमा ४लाख ८४ हजार २२७ परिक्षार्थी सहभागी हुदै



काठमाडौं ,भाेली चैत १७ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसईईमा देशभरका ७,२०० सामुदायिक र ४,५६४ संस्थागत विद्यालयका ४ लाख ८४ हजार २२७ विद्यार्थीहरु सहभागी हुदैछन्।

राष्ट्रिय परीक्षा वाेर्डले देशभर२ हजार ३६ तथा जापानमा १ गरेर २,०३७ परिक्षा केन्द्र तथा ७८ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ।

काेशी प्रदेशमा ३७८,मधेश प्रदेशमा २७९,बागमती प्रदेशमा ४३४,गन्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४,कर्णाली प्रदेशमा १७९ र सुदुरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको जनाइएकाे छ।

सबैभन्दा बढी बागमती प्रदेशबाट १,०६,९५९ र कम कर्णाली प्रदेशबाट ४१,३७९ जना परिक्षार्थी रहेकाेमा प्राविधिक धारका १५ हजार जना,संस्कृतका २,९८२ जना र ५० जना दृष्टिविहिन परिक्षार्थी रहेकाे वाेर्डले वताएकाे छ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ३६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र