२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपसभापति पूर्णबहादुर खड्काकाे नेतृत्वमा आठ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा



काठमाडौं,लामाे रस्साकस्सी पछि अन्ततः सत्ता साझेदार दलहरुबिच मन्त्रालय बाँडफाँड टुङ्गो लागेकाे छ।संसदकाे सबैभन्दा ठूलाे दल नेपाली काङ्ग्रेसले ८ वटा मन्त्रालय पाउने भएकाे छ।

नेपाली काँग्रेसले उपसभापति पूर्णबहादुर खड्काकाे नेतृत्वमा सरकारमा सहभागी हुने भएकाे छ।उहाँले उपप्रधानमन्त्री सहित रक्षा मन्त्रालय तथा रमेश रिजालले परराष्ट्र मन्त्रालय,उपसभापति धनराज गुरुङले सामान्य प्रशासन मन्त्रालय सम्हाल्नु हुने भएको छ।

एनपि साउदले शहरी विकास मन्त्रालय,सीता गुरुङले भूमि व्यवस्था मन्त्रालय,डिगबहादुर लिम्बूले न्याय,कानुन तथा संसदिय ब्यवस्था मन्त्रालय,प्रकाशशरण महतले अर्थ मन्त्रालय र माेहन बहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्नु हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : १७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक