२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन शिवसताक्षी नगरपालिका झापामा पाेष्टिङ भएका २१ जना प्राविशिक्षकहरु



विर्तामोड,शिक्षक सेवा आयाेगबाट सिफारिस भएर आएका शिक्षकमध्ये शिक्षा विकास तथा समन्वय इकाइ झापाले शिवसताक्षी नगरपालिकामा २१ जना शिक्षकहरुलाई पाेष्टिङ गरेकाे छ।उहाँहरुकाे नामनामेसी यसप्रकार रहेकाे जनाइएको छ।

विर्तामोडका१)सीता चापागाईं,शिवसताक्षीका ११ जनामा क्रमश: २)सृजना रेग्मी ३)नारायण भट्टराई ४)सविता केसी ५)कमलप्रसाद ढकाल ६)सरिता चेम्जाेङ७)सुमन गुरागाई८)विष्णुदेवि चेम्जोङ९)भिमकुमार राई१०)राजनप्रसाद ढकाल११)अनु श्रेष्ठ१२)नरेशप्रसाद ताजपुरिया दमक नगरपालिकाका ३जनामा क्रमश:१३)निशा खतिवडा१४)सन्देश घिमीरे१५)झन्कार साेडारी,सुदुरपश्चिम प्रदेशका ५जनामा क्रमश:१६)कृष्णराज भारती १७)दिनेशकुुमार राउत १८)शिवबहादुर राेकाया १९)प्रतिभा बडुवाल २०)जगदिशबहादुर बुढा र इलामका २१)तुलशीप्रसाद श्रेष्ठ

सबैभन्दा बढि वडा नं ३ मा ५ जना,वडा नं ५ र ७मा ३/३ जना,वडा नं ४,९,१० र ११मा २/२ जना,वडा नं ६ र १मा १/१ जनालाई पदस्थापना गरिने जनाइएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : २३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक