७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन शिवसताक्षी नगरपालिका झापामा पाेष्टिङ भएका २१ जना प्राविशिक्षकहरु



विर्तामोड,शिक्षक सेवा आयाेगबाट सिफारिस भएर आएका शिक्षकमध्ये शिक्षा विकास तथा समन्वय इकाइ झापाले शिवसताक्षी नगरपालिकामा २१ जना शिक्षकहरुलाई पाेष्टिङ गरेकाे छ।उहाँहरुकाे नामनामेसी यसप्रकार रहेकाे जनाइएको छ।

विर्तामोडका१)सीता चापागाईं,शिवसताक्षीका ११ जनामा क्रमश: २)सृजना रेग्मी ३)नारायण भट्टराई ४)सविता केसी ५)कमलप्रसाद ढकाल ६)सरिता चेम्जाेङ७)सुमन गुरागाई८)विष्णुदेवि चेम्जोङ९)भिमकुमार राई१०)राजनप्रसाद ढकाल११)अनु श्रेष्ठ१२)नरेशप्रसाद ताजपुरिया दमक नगरपालिकाका ३जनामा क्रमश:१३)निशा खतिवडा१४)सन्देश घिमीरे१५)झन्कार साेडारी,सुदुरपश्चिम प्रदेशका ५जनामा क्रमश:१६)कृष्णराज भारती १७)दिनेशकुुमार राउत १८)शिवबहादुर राेकाया १९)प्रतिभा बडुवाल २०)जगदिशबहादुर बुढा र इलामका २१)तुलशीप्रसाद श्रेष्ठ

सबैभन्दा बढि वडा नं ३ मा ५ जना,वडा नं ५ र ७मा ३/३ जना,वडा नं ४,९,१० र ११मा २/२ जना,वडा नं ६ र १मा १/१ जनालाई पदस्थापना गरिने जनाइएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : २३ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज