३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् पाँचथरका प्रावि र निमावि द्वितीयमा बढुवा भएका शिक्षकहरु,नामसहित



पाँचथर,शिक्षक सेवा आयाेगले काेशी प्रदेशकाे प्रावि निमावि शिक्षकहरुकाे बढुवाकाे नतिजा सार्वजनिक गरेकाे छ।पाँचथरबाट १२ जना निमावि द्वितीय र ४९ जना प्राावि द्वितीयमा बढुवा हुनुभएको जनाईएकाे छ।उहाँहरुमा १)रमेशसुरैत यादव २)घुरनप्रसाद शाह ३)कुबेर शिवाकोटी ४)मेखराज तामाङ ५)टंकप्रसाद खनाल ६)धनमाया दाहाल ७) केशरबहादुर सुब्बा ८)यज्ञप्रसाद ओझा ९)पूर्णबहादुर अधिकारी १०)बलराम शिवाकोटी ११)वीरेन्द्रकुमार खत्री १२)दुर्गाप्रसाद रिजाल

यसरी नै प्रावि द्वितिय तहमा बढुवा हुनुहुने ४९ जना शिक्षकहरु यसप्रकार हुनुहुन्छ-१)विष्णुप्रसाद घिमिरे २) सीतादेवि फुयल ३)ओमादेवि सिग्देल ४)रामबहादुर शिगु ५)पम्फा सुब्बा ६)रन्जना नेपाली ७)गंगादेवि भन्डारी ८)मेनुका खनाल ९)हरिमाया तामाङ १०)चन्द्रप्रकाश तामाङ ११)दिपेन्द्रकुमार राई १२)यामकुमार चापागाई १३)प्रेमकुमारी जवेगु १४)मुक्तीप्रसाद अधिकारी १५)ओमनाथ अधिकारी १६)श्यामबहादुर लिम्बु १७)झुमा सुवेदी १८)चन्द्रप्रसाद भन्डारी १९)शिवशंकर यादव २०)तिलरुपा खड्का २१)रेजिना मिश्र २२)जयप्रकाश रिजाल २३)विष्णुकुमारी कुरुम्बाङ २४)निर्मला काफ्ले २५)पुष्पाकुमारी तामाङ २६)लुना सुवेदी २७)गजेन्द्रप्रसाद शर्मा २८) अर्जुनकुमार केरुङ २९)जीवनकुमार राई ३०) मनोजकुमार राई ३१)दिलप्रकाश माङ्मु ३२)भीमकुमार राई ३३)मायादेवि तामाङ ३४)रामप्रकाश न्योपाने ३५)राधा आङ्देम्बै ३६) भिम योङहाङ ३७)कमलप्रसाद चम्लागाई ३८)भक्तबहादुर रिमाल ३९)लोकेन्द्र याेन्जन ४०)मणिकुमार खालिङ ४१)आशा थाम्सुहाङ ४२)खड्गबहादुर जवेगु ४३)रविन्द्र भट्टराई ४४)वीरबहादुर चेम्जोङ ४५)रामचन्द्र नेपाली ४६)नरेन्द्रराज केरुङ ४७)कल्पना चम्लागाई ४८)पूर्णकुमार लिम्बू ४९)गोपालप्रसाद ढकाल

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : २७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु