१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सप्तरी -४ मा तेजुलाल चौधरी विजयी



राजविराज,चारवटा प्रतिनिधि सभाकाे सिट रहेकाे सप्तरीमा सप्तरी -४ बाट नेपाली काङ्ग्रेसको तेजुलाल चौधरी विजयी हुनु भएकाे छ।चौधरीले निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशाेर यादवलाई ५,५१४ मतान्तरले पराजित गरे।

विजयी बन्ने क्रममा चौधरीले २३,४९१ मत ल्याउदा पराजित यादवले १७,९७० मत पाउनुभयो । उता तेश्राे स्थानमा जनमत पार्टीका सुकदेवप्रसाद शाहले १२,९२५ मत ल्याउनुभयाे।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : २५ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा