३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खाेलियाे २९ वर्षे युवाबाट काङ्ग्रेसको खाता मुस्ताङमा।



जाेमसाेम,नेपाली काङ्ग्रेसको उम्मेदवार याेगेश गाैचन थकालीले ३,९९२ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी बन्नु भएकाे छ।पहिलाे परिणाम तथा नेपाली काङ्ग्रेसको तर्फबाट खाता खाेल्ने क्रममा २९ वर्षिय युवा गाैचनले एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचनलाई ९१४ मतान्तरले हराउनुभयाे।

तुलाचनले ३,०७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ८७ मत र राप्रपा नेपालले १३ मत प्राप्त गर्नुभयो।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ४९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु