१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इरानले वेल्सलाई २-० ले हरायाे।



काठमाडौं,केहिवेर अघि सम्पन्न विश्वकप फुटबलको ग्रुप बि काे खेलमा इरानले वेल्सलाई २-० ले हराउँदै महत्त्वपूर्ण ३ अङ्क जाेडेकाे छ।

खेलकाे इन्जुरी समयमा इरानकाे लागि रौजवेह चेस्मी र रामीन रिजाइनले एक एक गाेल गरे। यसअघि इरान इङ्गल्यान्डसँग ६-२ ले हार्दा वेल्स र अमेरिकाले १-१ काे बराबरी खेलेकाे थिए।

याे जितसंगै इरानले प्रि क्वाटरफाइनलमा जाने सम्भावना बढाएकाे छ। हिजाेकाे खेलमा पाेर्चुगलले घानालाई ३-२ ले हरायाे।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ३२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र