१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर प्रदेश(१)मा एकीकृत समाजवादीकाे जवेगु विजयी



फिदिम,पाँचथरकाे प्रदेश सभा(१) मा एकीकृत समाजवादीका पाँचथर जिल्ला अध्यक्ष कमलप्रसाद जवेगु १६,८३७ मत प्राप्त गरि विजयी हुनुभएको छ। उहाँले प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भन्डारीलाई ६३३ मतान्तरले हराउँदा भन्डारीले १६,२०४ मत पाउनुभयो ।

याे जितसँगै जवेगुले भन्डारीसँगकाे नेकपा एमालेकाे जिल्ला अध्यक्षमा पाएकाे पराजयकाे हिसाब बराबर गर्नुभएको छ।
लामाे समयसम्म नेकपा एमालेकाे राजनितीमा सहयात्री बनेका भन्डारी र जवेगु पछि छुट्टिएका थिए।

पाँचथर(१)मा हिलिहाङ,फालेलुङ,याङवरक गाँउपालिका र ५,६ र ९ नं बाहेकका फिदिम नगरपालिकाकाे वडाहरु पर्दछन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : १२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको