१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्पेनकाे काेष्टारिकामाथि ७-० काे विजय



काठमाडौं,विश्वकप २०२२ काे ग्रुप इ काे खेलमा स्पेनले काेष्टारिकालाई एकतर्फी खेलमा ७-०ले हरायाे। स्पेनले पहिलो हाफमा तिन गाेल र दाेश्राे हाफमा थप चार गाेल गरेकाे थियाे।

स्पेनकाे लागि ११ मिनेटमा डानी ओल्माेले शुरुवाती गाेल गर्दा २१ मिनेटमा मार्काे एसाेनसियाे र ३१ मिनेटमा टेराेसले गरेका थियाे।

दाेश्राे हाफमा भने टाेरेसले ५४ मिनेटमा गाभिले ७४ मिनेटमा कार्लाेस साेलेरले ९० मिनेटमा तथा माेराटाले ९० मिनेटमा गाेल गरेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ३० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको