३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आज शहिद दिवश,गुमनाम भए द्वन्दमा सहिद भएका ३९ जिल्लाका ७९ शिक्षकहरु



काठमाडौ ,आज माघ १६ गते शहिद दिवश,देश र प्रजातन्त्रको लागि आफ्नाे ज्यान बलिदान गर्नुहुने शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण  गरेर देशका विभिन्न भागहरुमा शहिदहरुकाे सम्झना गरिएका छन्।

मुलुकमा संघियता र नयाँ सम्विधानकाे लागि भएकाे द्वन्दमा देशभरिका ३९ जिल्लाका ७९ जना शिक्षकहरुले सदाहत प्राप्त गर्नुभएको छ ,जाे गुमनाम जस्तै बन्नुभएकाे परिवेशमा शहिद दिवशमा उहाँहरुकाे सम्झना गरिएकाे छ।

प्रदेश १ बाट ताप्लेजुङका ५ शिक्षक सहित पाँचथर ,झापा,माेरङ,संखुवासभा ,खाेटाङका १,१ शिक्षक र साेलुखुम्बुका २ शिक्षक गरेर १२जना शिक्षकले सदाहद प्राप्त गर्नुभएको छ।मधेश प्रदेशमा भने सिराहा,धनुषा र सर्लाहिका १,१ गरि ३ शिक्षक सहिद हुनुभएको छ।

उता बागमतीमा भने काभ्रेका ४ सहित नुवाकोट ,ललितपुर ,दाेलखा र धादिङका १,१ गरेर ८शिक्षकले सदाहत प्राप्त गर्दा द्वन्द्वमा गण्डकीका १९ शिक्षक सहिद बन्नु भएकाे छ,जस्मा गाेरखाका ६,लमजुङको ५ ,बागलुङ ,स्याङ्जा ,तनहु,नवलपरासीको २,२ जना हुनुहुन्छ ।

लुम्बिनीको ११ शिक्षकमा राेल्पाकाे ४,दाङका ३,बाँके,वर्दिया,कपिलवस्तु र रुपन्देहीको १,१जनाले सदाहत प्राप्त गर्नु भयाे भने कर्णालीका २० शिक्षकमा कालिकोटको ६,दैलेख ४,सुर्खेत र सल्यान ३,३जना,हुम्ला र जाजरकोटका २,२ जना सहिद बन्नुभएकाे छ।

उता सुदुरपश्चीममा भने कैलाली र अछामका २,२ जना,डाेटी,कन्चनपुर,बैतडी र डडेलधुराका १,१ जना शिक्षकले द्वन्दमा सदाहत प्राप्त गर्नुभएको बताइएको छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ०६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु