३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौं १(२)एउटै वडा एक प्रदेश सभा क्षेत्र,सुरजचन्द्र लामीछानेकाे दाेस्राे प्रयास



काठमाडौं,नेपालकै एकमात्र वडा सिङ्गै एक प्रदेश सभा निर्वाचन क्षेत्र भएकाे काठमाडौं १ काे प्रदेश सभा १(२)मा नेपाली काङ्ग्रेसको नेता सुरजचन्द्र लामीछाने र नेकपा एमालेका गणेश प्रसाद दुलाल दाेस्राे पटक प्रदेश सभा सदस्यका लागि चुनावी महासंग्राममा भिड्दै हुनुहुन्छ ।काठमाडौं महानगरपालिकाकाे वडा नं ३१ एउटामात्र वडा सिङ्गै काठमाडौं प्रदेश १(२) रहेकाे साे क्षेत्रबाट गत २०७४ काे चुनावमा बाम गठबन्धनको एमालेका दुलाल विरुद्ध १९ मतकाे झिनाे पराजय ब्याेहाेरेका लामिछाने याे पटक विजयी बन्ने सुरमा हुनुहुन्छ जसमा एकिकृत माओवादी र एकीकृत समाजवादी र लाेसपाकाे साथ र सहयोग छ।

कुल १५ जना प्रतिष्पर्धी रहेकाेमा एमालेका गणेशप्रसाद दुलाल र राप्रपाका यज्ञबहादुर शाह मुख्य प्रतिष्पर्धी रहेकाे साे क्षेत्रमा गत स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको थियाे। वडासदस्यहरुले पाएकाे मतलाई हेर्दा एमाले र काङ्ग्रेसको हाराहारी ३,६०० देखि ३,७०० मत पाउदा माओवादीले ६४६ मत,राप्रपाले ५८५ मत,विवेकशीलले ७९ मत,स्वतन्त्रले ७४ मत,जसपा २७,लाेसपा १४ र नेपाली काङ्ग्रेस बिपीले १२ मत ल्याएका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ५८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु