७ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उर्लाबारीमा छठपुजामा छुरा प्रहारबाट एकको मृत्युु



उर्लाबारी,छठपुजाकाे क्रममा हिजाेसाँझ मावाखाेलामा छुरा प्रहारबाट एक ब्यक्तिकाे मृत्युु भएको छ।मृत्युु हुनेमा दमक-१० नलबारीकाे १४ वर्षिय दिउस श्रेष्ठ रहेकाे बताइएको छ।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीकाे गाेदावरी अस्पतालमा प्रारम्भिक उपचारपछि विर्तामोडकाे वि एन्ड सि हस्पिटलमा उपचारको लागि पठाइएकोमा अस्पतालमा मृत्यु भएको बताइएको छ।”गाेदावरी हस्पिटलमा ल्याइएको रहेछ,छुरा हानिएको रहेछ,फाेन आएर हेर्दा रक्ताम्य थियाे”मृतकको पिता धनबहादुर श्रेष्ठले बताउनु भयाे।

अस्पतालबाट प्रहरीलाई जानकारी गराएर मृतक श्रेष्ठको शव घर ल्याउने तयारी भइरहेको बताइएको छ।छुरा कस्ले प्रहार गर्याे भन्ने खुलाइएकाे छैन्।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ०३ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज