३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उर्लाबारीमा छठपुजामा छुरा प्रहारबाट एकको मृत्युु



उर्लाबारी,छठपुजाकाे क्रममा हिजाेसाँझ मावाखाेलामा छुरा प्रहारबाट एक ब्यक्तिकाे मृत्युु भएको छ।मृत्युु हुनेमा दमक-१० नलबारीकाे १४ वर्षिय दिउस श्रेष्ठ रहेकाे बताइएको छ।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीकाे गाेदावरी अस्पतालमा प्रारम्भिक उपचारपछि विर्तामोडकाे वि एन्ड सि हस्पिटलमा उपचारको लागि पठाइएकोमा अस्पतालमा मृत्यु भएको बताइएको छ।”गाेदावरी हस्पिटलमा ल्याइएको रहेछ,छुरा हानिएको रहेछ,फाेन आएर हेर्दा रक्ताम्य थियाे”मृतकको पिता धनबहादुर श्रेष्ठले बताउनु भयाे।

अस्पतालबाट प्रहरीलाई जानकारी गराएर मृतक श्रेष्ठको शव घर ल्याउने तयारी भइरहेको बताइएको छ।छुरा कस्ले प्रहार गर्याे भन्ने खुलाइएकाे छैन्।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ०३ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको