९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश-१काे इलाम-१मा वरिष्ठ नेता झलनाथ खनाल कति सुरक्षित ?

रीता थाम्सुहाङ/काठमाडौ,यहि मंसिर-४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा देशभरका नेकपा एकिकृत समाजवादीका १९ उम्मेदवारहरुमा प्रदेश १का २ उम्मेदवारहरुमा इलाम-१का वरिष्ठ नेता झलनाथ खनालले जित्ने अवस्था कस्तो रहेको छ त ?हिलिहाङ डटकमकाे विश्लेषण पेश गरेको छौ। इलाम-१बाट बरिस्ठ नेता झलनाथ खनाललाई गठबन्धनको सम्पूर्ण मत प्राप्त भएमा जित्नलाई कुनै समस्या देखिन्न।लाेकतान्त्रिक गठबन्धनले गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले ३६,४८८ मत…