१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश-१काे इलाम-१मा वरिष्ठ नेता झलनाथ खनाल कति सुरक्षित ?



रीता थाम्सुहाङ/काठमाडौ,यहि मंसिर-४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा देशभरका नेकपा एकिकृत समाजवादीका १९ उम्मेदवारहरुमा प्रदेश १का २ उम्मेदवारहरुमा इलाम-१का वरिष्ठ नेता झलनाथ खनालले जित्ने अवस्था कस्तो रहेको छ त ?हिलिहाङ डटकमकाे विश्लेषण पेश गरेको छौ।

इलाम-१बाट बरिस्ठ नेता झलनाथ खनाललाई गठबन्धनको सम्पूर्ण मत प्राप्त भएमा जित्नलाई कुनै समस्या देखिन्न।लाेकतान्त्रिक गठबन्धनले गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले ३६,४८८ मत ल्याउदा बरिस्ठ नेता खनाल  नेकपा एमालेले २५,७७८ र जसपाले १५६६ गरेर २७,३४४ मत प्राप्त गर्दा ९,१४४ मतले एमालेका महेश बस्नेतभन्दा अघि देखिनु हुन्छ।तर जिसस गठन तथा सूर्याेदय नगर कार्यपालिका निर्वाचनको कारण असहज हुन सकिन्न भन्न नसकिने अवस्था छ किनभने यी दुवै निर्वाचनमा नेकपा एसले नेकपा एमाले सँग तालमेल गरेको थियाे।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : २५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको