२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राष्ट्रिय परीक्षा बाेर्डद्वारा कक्षा-११/१२काे परीक्षा कार्यक्रम प्रकाशित



रीता थाम्सुहाङ/काठमाडौ,राष्ट्रिय परीक्षा बाेर्डले शैक्षिक वर्ष २०७९ काे कक्षा ११ र १२ काे परिक्षा कार्यक्रम सार्वजनिक गरेकाे छ।

कक्षा १२ काे अन्तिम परिक्षा २०८० साल बैशाख दाेस्राे सातादेखि हुने र रिजल्ट २०८० साउन मसान्तसम्ममा गरिसक्ने जनाइएको छ।कक्षा ११ काे हकमा विद्यालय आफैैले २०८० बैैशाख अन्तिम साता परिक्षा सन्चालन गर्नु पर्नेछ।

यहि कार्तिक १ गतेदेखि कक्षा ११ काे रजिस्ट्रेेेशन फाराम खुलाइने र कार्तिक मसान्तसम्ममा रजिस्ट्रेेशन फाराम विद्यालयले भरिसक्नु पर्नेछ। २०७९ पौष १ गतेबाट कक्षा १२ काे परीक्षा फाराम वितरण र माघ १५ सम्ममा भरिसक्नु पर्नेछ।

२०७९ माघ मसान्तसम्ममा परिक्षाकाे रुटिन निस्कने र फागुनभित्रमा परीक्षा केन्द्र निर्धारण गरिसकिने बताइएको छ। विद्यालयले आफुले लिने प्रयाेगात्मक तथा आन्तरिक परिक्षाकाे प्राप्ताङ्क चैत्र मसान्तसम्ममा बाेर्डमा पठाउनुपर्ने बताइएको छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  २ : ३२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक