६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर प्रदेश-कमा संयुक्त लाेकतान्त्रिक गठबन्धनकाे पालिकास्तरिय निर्वाचन परिचालन समिति गठन

रीता थाम्सुहाङ/फिदिम,पाँचथरकाे प्रदेश क मा यहि मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनको लागि संयुक्त लाेकतान्त्रिक वामगठबन्धन पालिकास्तरिय निर्वाचन परिचालन समिति गठन गरिएकाे छ। याङवरक गाउँपालिकामा मविन्द्र याेङयाकाे संयाेजकत्वमा अर्जुन बेघा र जगत कटुवालकाे ३ सदस्यीय समिति बनाइएको छ भने हिलिहाङ गाउँपालिकामा तिलविक्रम इधिङ्गाेकाे संयाेजकत्वमा टेकप्रसाद सुहाङ र भवानी लिङ्देन सदस्य हुनुहुन्छ ।…