१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर प्रदेश-कमा संयुक्त लाेकतान्त्रिक गठबन्धनकाे पालिकास्तरिय निर्वाचन परिचालन समिति गठन



रीता थाम्सुहाङ/फिदिम,पाँचथरकाे प्रदेश क मा यहि मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनको लागि संयुक्त लाेकतान्त्रिक वामगठबन्धन पालिकास्तरिय निर्वाचन परिचालन समिति गठन गरिएकाे छ।

याङवरक गाउँपालिकामा मविन्द्र याेङयाकाे संयाेजकत्वमा अर्जुन बेघा र जगत कटुवालकाे ३ सदस्यीय समिति बनाइएको छ भने हिलिहाङ गाउँपालिकामा तिलविक्रम इधिङ्गाेकाे संयाेजकत्वमा टेकप्रसाद सुहाङ र भवानी लिङ्देन सदस्य हुनुहुन्छ ।

उता फालेलुङमा सुरेन्द्रकुमार केरुङकाे संयाेजकत्वमा विहिमान साउदेन र ताराविर राईकाे सदस्ययतामा निर्वाचन परिचालन समिति बनाइदा फिदिम नगरपालिकामा भने केदारनाथ बाँस्कोटा संयाेजक रहनु भएकाे समितिमा देवि थापा मगर र बालकृष्ण थापा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ४४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको