६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर प्रदेश-कमा संयुक्त लाेकतान्त्रिक गठबन्धनकाे पालिकास्तरिय निर्वाचन परिचालन समिति गठन



रीता थाम्सुहाङ/फिदिम,पाँचथरकाे प्रदेश क मा यहि मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनको लागि संयुक्त लाेकतान्त्रिक वामगठबन्धन पालिकास्तरिय निर्वाचन परिचालन समिति गठन गरिएकाे छ।

याङवरक गाउँपालिकामा मविन्द्र याेङयाकाे संयाेजकत्वमा अर्जुन बेघा र जगत कटुवालकाे ३ सदस्यीय समिति बनाइएको छ भने हिलिहाङ गाउँपालिकामा तिलविक्रम इधिङ्गाेकाे संयाेजकत्वमा टेकप्रसाद सुहाङ र भवानी लिङ्देन सदस्य हुनुहुन्छ ।

उता फालेलुङमा सुरेन्द्रकुमार केरुङकाे संयाेजकत्वमा विहिमान साउदेन र ताराविर राईकाे सदस्ययतामा निर्वाचन परिचालन समिति बनाइदा फिदिम नगरपालिकामा भने केदारनाथ बाँस्कोटा संयाेजक रहनु भएकाे समितिमा देवि थापा मगर र बालकृष्ण थापा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ४४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज