३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका एल.बि.पालुङ्वाकाे मौरी चुनावचिन्ह,



रीता थाम्सुहाङ/फिदिम,निर्वाचन कार्यालय पाँचथरले चार स्वतन्त्र सहित पन्ध्र प्रतिनिधि सभाकाे उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेकाे छ।

प्रतिनिधी सभामा हिलिहाङ-३का अर्थशास्त्री बाैद्धिक स्वतन्त्र उम्मेदवार लाखबहादुर पालुङ्वा (एल बि) ले मौरी चुनाव चिन्ह पाउनु भएकाे छ।अर्थशास्त्रमा स्नातकोत्तर तथा एम.फिल.काे स्काेलर पालुङ्वा बौद्धिक नेता मानिनुहुन्छ।लिम्बूवानी आन्दोलनमा दशकदेखि क्रियाशील उहाँले पाँचथरबासी मतदाताहरुबाट सहयाेग पाउने आशा गर्नु भयाे।

फिदिमका अर्को स्वतन्त्र उम्मेदवार बालकृष्ण काफ्लेले भने माछा चुनाव चिन्ह पाउनुभयो । मिक्लाजुङका दलबहादुर आङदेम्बेकाे चुनाव चिन्ह क्रश खुकुरी र विष्टन लावतीकाे चुनाव चिन्ह सूर्यमुखी फूल रहेकाे बताइएको छ।

चार स्वतन्त्र बाहेकका एघार राजनीतिक दलका उम्मेदवारहरुले भने आआफ्नो राजनीतिक दलका चुनाव चिन्ह प्राप्त गरेकाे निर्वाचन कार्यालय पाँचथरले जनाएकाे छ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : ४२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु