१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हटाइए जसपाका मन्त्रीहरु,के हाेला मधेस प्रदेशमा



रीता थाम्सुहाङ/काठमाडौ,सत्तागठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई अन्तत:प्रधानमन्त्रीले मन्त्री पदबाट हटाउनु भएकाे छ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा संविधानकाे धारा ७७ काे ख अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ ,कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार यादव,भौतिक पुर्वाधार  तथा यातायात मन्त्री माेहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदिप यादवलाई प्रधानमन्त्रीकाे सिफारिसमा पदमुक्त गरिएकाे जनाइएको छ।

चारैवटा मन्त्रालयकाे कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नु हुनेछ भने गैरसांसदकाे कारण पदमुक्त हुनुभएको कानुनमन्त्री गाेविन्द काेइरालाले सम्हालेकाे कानुन मन्त्रालय सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्नु हुनेछ ।

केन्द्रकाे प्रभाव प्रदेशमा पर्ने भएकाले मधेश प्रदेशका केही मन्त्रीले पनि पद गुमाउनु पर्नेछ ।मधेस प्रदेशमा जसपाकाे मुख्यमन्त्री छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : २३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र