१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ब्याटल राउन्डकाे पहिलो एपिसाेडबाट राईबन्धुहरु अर्को राउन्डमा प्रवेश



रीता थाम्सुहाङ/काठमाडौ,रियालिटी फ्रेन्चाइज शाे द भाेइस अफ नेपाल सिजन फाेरकाे एघारौ एपिसाेडकाे ब्याटल राउन्डकाे पहिलो एपिसाेडबाट आआफ्नो शानदार प्रस्तुतिले काेचहरुकाे मन जित्दै परेश राई र प्रनिल राई अघिल्लो चरणमा प्रवेश गर्नु भएकाे छ।

टिम प्रमाेदबाट “सालकाे दुना,सालैकाे टपरी “बाेलकाे गीतमा ब्याटल गरेका राई भर्सेस राई अर्थात रन्जन राई र प्रनिल राईमा अधिकांश काेच तथा दर्शककाे राेजाइ बन्दै प्रनिल राई अधिल्लाे चरणमा प्रवेश गर्नुभयाे।रन्जन राई र प्रनिल राईकाे याे ब्याटलबाट विजेता छान्न  काेच प्रमाेदलाई सहयाेगीकाे सहायता लिन परेकाे थियाे।

उता टिम राजेशबाट “माया त गर्छु भन्देउ” बाेलकाे गितबाट ब्याटल गरेका परेश राई र समीर परियारमा अधिकांश दर्शक र काेच प्रविशा तथा राजुले समिरलाई छानेका भएतापनि काेच राजेशले परेश राईलाई नै अघिल्लो चरणमा प्रवेश गराउनु भयाे।

टिम प्रविशाबाट प्रिजन नेपालीले जस्मिन खड्कालाई”तिमीलाई हाँसाे भएछ”बाेलकाे गितमा ब्याटल पछि हराउदा टिम राजुबाट “सम्बाेधन तिमीलाई “बाेलकाे गितकाे ब्याटलमा भुटानका गायक रिहान गिरीले बिक्रम सुवाललाई पाखा लगाए।

एउटा पनि गायकगायिकाले स्टिल द भाेइस अफ नेपालकाे एघारौं एपिसाेडकाे ब्याटल राउन्डमा पाउन सक्नु भएन।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ०० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको