६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् पाँचथरका मावि अंग्रेजीमा उत्तीर्ण शिक्षकहरु



रीता थाम्सुहाङ/फिदिम,शिक्षक सेवा आयाेगले सन्चालन गरेकाे मावि तहकाे अङ्ग्रेजी विषयकाे अन्तिम परिक्षाफल प्रकाशन गरेकाे छ।४४ खुल्ला सहित ७९ पदकाे लागि गरिएको विज्ञापनमा पाँचथरका ३उम्मेदवार उत्तीर्ण हुन सफल हुनु भएकाे छ भने ताप्लेजुङबाट २ शिक्षक सिफारिस हुनुभएको छ।

पाँचथरबाट कुम्मायकका खेमराज गजुरेल र मिक्लाजुङका लाेक बहादुर बस्नेत खुलातर्फ सिफारिस हुनु भएकाे छ भने महिलामा याङवरकका तुलसादेवि पाेख्रेल सिफारिस हुनुभएको छ।

उता ताप्लेजुङबाट खुलामा सिरिजङ्घाका मान बहादुर भन्डारी र आदिवासीजनजातिमा सिरिजङ्घाकै राजेन्द्र ईधिङ्गाे सिफारिस हुनुभएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज