११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् पाँचथरका मावि अंग्रेजीमा उत्तीर्ण शिक्षकहरु



रीता थाम्सुहाङ/फिदिम,शिक्षक सेवा आयाेगले सन्चालन गरेकाे मावि तहकाे अङ्ग्रेजी विषयकाे अन्तिम परिक्षाफल प्रकाशन गरेकाे छ।४४ खुल्ला सहित ७९ पदकाे लागि गरिएको विज्ञापनमा पाँचथरका ३उम्मेदवार उत्तीर्ण हुन सफल हुनु भएकाे छ भने ताप्लेजुङबाट २ शिक्षक सिफारिस हुनुभएको छ।

पाँचथरबाट कुम्मायकका खेमराज गजुरेल र मिक्लाजुङका लाेक बहादुर बस्नेत खुलातर्फ सिफारिस हुनु भएकाे छ भने महिलामा याङवरकका तुलसादेवि पाेख्रेल सिफारिस हुनुभएको छ।

उता ताप्लेजुङबाट खुलामा सिरिजङ्घाका मान बहादुर भन्डारी र आदिवासीजनजातिमा सिरिजङ्घाकै राजेन्द्र ईधिङ्गाे सिफारिस हुनुभएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १ : ४३ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु