७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रशिक्षक तथा वरिष्ठतम् इन्जिनियर दिवश राई ,नृत्यमा पनि उत्तिकै अब्बल

विर्तामोड,सिभिल इन्जिनियर भन्ने बित्तिकै तपाईं हाम्राे मनमा सडक नापिरहेका,भवनकाे नक्सा बनाइरहेको दृश्य जन्मिन्छ।नजन्माेस् पनि किन र? आखिर इन्जिनियरिङ शिक्षा नै डिजाइनिङ र पूर्वाधार निर्माणकार्यकाे लागि हाे।तर इन्जिनियरमा पनि संगित,नृत्य तथा कलासम्बन्धि अनुराग हुन्छ र याे विधामा पनि सफल छन्। यस्तै एउटा सफल इन्जिनियरकाे उदाहरण हाे,वरिष्ठतम् इन्जिनियर दिवश राई।झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं १ निवासी…