२७ माघ २०८२, मंगलबार | February 10, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा नेपाल शिक्षक संघकाे अध्यक्षमा हाेमप्रकाश खनाल



पाँचथर ,नेपाल शिक्षक संघ पाँचथरकाे नवौ जिल्ला अधिवेशनले हिलिहाङका हाेमप्रकाश खनालकाे अध्यक्षतामा २८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेकोे छ।

उपाध्यक्षमा फूलकुमारी नेम्वाङ र सुरेन्द्र ओझा निर्वाचित हुनुकाे साथै सचिवमा डिल्लीराम लुईटेल र अर्थ सचिवमा अमरबहादुर सुब्बा निर्वाचित हुनु भएकाे तथा सहसचिवमा रमेश रेग्मी ,सन्ताेष कुमार यादव,नन्दकुमार कुरुम्वाङ,सरिता तामाङ राई र सुन्दरी चेम्जोङ निर्वाचित हुनुभएको छ।

सदस्यहरुमा याेगेन्द्र बाेहाेरा,पर्शुराम अधिकारी ,राजेन्द्र  राई,गिरिराज हुमागाई,इन्दिरा खेवाङ,पदमकुमारी फियाक र मालिका सुब्बा तथा संघीय महाधिवेशन प्रतिनिधिमा बीरेन्द्र कुमार खड्का ,नरेन्द्रकुमार सम्बाहाम्फे, गाेपाल प्रसाद पाेखरेल,रचना नेम्वाङ र पूर्णिमा तावा तथा प्रदेश अधिवेशन प्रतिनिधिमा तिलाेचन अधिकारी ,रामचन्द्र प्रसाद गुप्ता,अन्जना राई,आशा आङदेम्बे,सुरेन्द्रकुमार केरुङ र जयप्रकाश बाँस्कोटा निर्वाचित हुनुभएको बताइएको छ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : १३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको