७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा ढुङ्गाले लागेर एकजनाको मृत्यु

ताप्लेजुङ,ताप्लेजुङमा ढुङ्गाले लागेर एकजनाको मृत्यु भएकाे छ।मृत्यु हुनेमा आठराई त्रिवेणी गाँउपालिका-३ माखातोकका ३० वर्षिय सन्जय आङबुहाङ भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तमाेर नदिमा माछा मारेर घर फर्कने क्रममा भिरबाट लडेकाे ढुङ्गाले टाउकाेमा गम्भीर चाेट लागेकाे थियाे।घटनास्थलमा नै निधन भएको आङबुहाङ काे शव कानुनी प्रक्रिया पुरागरि परिक्षणकाे लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याउने तथा घट्नाबारे…