२१ कार्तिक २०८२, शुक्रबार | November 7, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तुम्वेवा गाउँपालिकामा प्राविका १८जना पदस्थापना हुने, १ नं वडामा ८ जना



फिदिम,पाँचथरकाे सबैभन्दा सानाे गाउँपालिका तुम्वेवामा शिक्षा विकास समन्वय इकाई पाँचथरबाट स्थायी नियुक्ति भएका प्रावि शिक्षकहरु मध्ये १८ जनाकाे पदस्थापना हुने भएको छ।

वडागतरुपमा वडा नं १ मा सबैभन्दा बढि ८ जना,वडा नं २ मा ३जना,वडा नं ४ मा ३ जना र वडा नं ५ मा ४ जना गरेर १८ जना रहेकाे शिक्षा शाखा तुम्वेवाले जनाएकाे छ।

विद्यालयहरुमा सरस्वती आधारभुत विद्यालय तुम्वेवा-१ मा ४ जना,सिद्धमहेन्द्र मावि तुम्वेवा-१ मा २ जना,सिदार्थ आधारभुत विद्यालय तुम्वेवा-५ मा २ जना लगायतका शिक्षकहरु पदस्थापन हुने बताइएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ४२ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण