२७ माघ २०८२, मंगलबार | February 10, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा ढुङ्गाले लागेर एकजनाको मृत्यु



ताप्लेजुङ,ताप्लेजुङमा ढुङ्गाले लागेर एकजनाको मृत्यु भएकाे छ।मृत्यु हुनेमा आठराई त्रिवेणी गाँउपालिका-३ माखातोकका ३० वर्षिय सन्जय आङबुहाङ भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

तमाेर नदिमा माछा मारेर घर फर्कने क्रममा भिरबाट लडेकाे ढुङ्गाले टाउकाेमा गम्भीर चाेट लागेकाे थियाे।घटनास्थलमा नै निधन भएको आङबुहाङ काे शव कानुनी प्रक्रिया पुरागरि परिक्षणकाे लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याउने तथा घट्नाबारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयाे।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १२ : ४९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको