११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका १४ प्रावि करारसुचीमा रहेका शिक्षकहरु,नाम र ठेगानासहित



पाँचथर,शिक्षक सेवा आयोगले प्रावि तहको करार लिष्टमा रहेको शिक्षकहरुको नाम सार्वजनिक गरेको छ।

पाँचथरबाट १४ जना प्राथमिक तहका करारसुचीमा परेका शिक्षकहरुको नाम र ठेगाना यसप्रकार रहेको आयोगले जनाएको छ-

पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिकाका इशोरी भन्डारी,धनपती सिटोला र डील्लीराम भन्डारी, फालेलुङ गाँउपालिकाका दिलबहादुर खत्री,नरेन्द्र खनाल र मित्रलाल लामिछाने,फाल्गुनन्द गाँउपालिकाकाे नारायण प्रसाद तिम्सिना र दिपक लुइटेल याङवरक गाँउपालिकाकाे दिलमान योङहाङ, झापाकाे डम्बरप्रसाद अधिकारी तथा सुदुरपश्चिम प्रदेश डोटीका खेमबहादुर कठायत,कैलालीका पदमराज उपाध्याय,कालीकोटको मुकेश बम र सर्लाही मधेशको नरेश कुमार महतो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : १३ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु