१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका १४ प्रावि करारसुचीमा रहेका शिक्षकहरु,नाम र ठेगानासहित



पाँचथर,शिक्षक सेवा आयोगले प्रावि तहको करार लिष्टमा रहेको शिक्षकहरुको नाम सार्वजनिक गरेको छ।

पाँचथरबाट १४ जना प्राथमिक तहका करारसुचीमा परेका शिक्षकहरुको नाम र ठेगाना यसप्रकार रहेको आयोगले जनाएको छ-

पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिकाका इशोरी भन्डारी,धनपती सिटोला र डील्लीराम भन्डारी, फालेलुङ गाँउपालिकाका दिलबहादुर खत्री,नरेन्द्र खनाल र मित्रलाल लामिछाने,फाल्गुनन्द गाँउपालिकाकाे नारायण प्रसाद तिम्सिना र दिपक लुइटेल याङवरक गाँउपालिकाकाे दिलमान योङहाङ, झापाकाे डम्बरप्रसाद अधिकारी तथा सुदुरपश्चिम प्रदेश डोटीका खेमबहादुर कठायत,कैलालीका पदमराज उपाध्याय,कालीकोटको मुकेश बम र सर्लाही मधेशको नरेश कुमार महतो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : १३ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा