१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रु २ कराेड प्रकरणमा रास्पाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा



काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेकाे छ।

रास्वपाका प्रमुख सचेतक सन्ताेष परियारले सांसद श्रेष्ठलाई तत्कालकाे लागि सांसद तथा पार्टीको कुनै कामकाज गर्न नपाउने गरि निलम्बित गरिएकाे पुष्टि गर्नुभयाे।

पाेखराका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रु दुई कराेड मागेकाे अडियो सार्वजनिक भएको थियाे।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १० : ०० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको