युन्छाे लिम्बू /ताप्लेजुङ,ताप्लेजुङको विरेन्द्र चाेकमा रहेकाे आईएमई मनि ट्रान्सफरमा आज बिहान लुटपाट हुदा करोडौं रकम र सुनकाे गहना लुटपाट भएको प्रहरीले जनाएको छ। विरेन्द्र चाेककाे अम्बर श्रेष्ठको आईएमई मनि ट्रान्सफरमा आज विहान ९:२० बजे चारजना नकावधारीहरुले प्रवेश गरि ९कराेड बराबरको नगद र सुन लगेको साे मनि ट्रान्सफरकाे कर्मचारी आशमाया श्रेष्ठले बताउनु भयाे। विरेन्द्र चाेकमा रहेकाे…