१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पालामकाे शानदार सुर सँगै संखुवासभाको परेश राईले चारैजना काेचहरु र सारा संसारकाे मन जिते।

'मुन्धुममा वर्णित धाननाचकाे पालाम गाउदा सारा लिम्बुवानकाे संगीत र सुर गुन्जिएकाे थियाे'



रीता थाम्सुहाङ/काठमाडौ, रियालिटी फ्रेन्चाइज शाे भ्वाइस अफ नेपालमा आवाजकाे जादुगरहरुकाे प्रवेश जारी छ।यसै क्रममा भ्वाइस अफ नेपालकाे आठौं एपिसाेेेडमा संखुवासभाको परेश राईकाे जादुमयी प्रस्तुतिमा सारा दुनियाँ मात्र फिदा भएनन् चारैजना काेचहरु समेत मन्त्रमुग्ध बनेर कुर्सीलाई फर्काउन सफल बन्नु भयाे।

मुन्धुममा बर्णन गरिएकाे लिम्बूवानी भाका धाननाचकाे पालाम मा”सुनकाे गजुर , ए साेल्टिनी हजुर” बाेलकाे गित प्रस्तुत गर्दा सारा लिम्बुवानकाे संगित र सुर छचल्किएकाे भान हुन्थ्याे।लिम्बूवानकाेअरुण,तमाेर,काबेली,हेवा,फेमे,निबु,नावा,सिवा,माई,जाेगमाई,देउमाई,कन्काइ,खाेरंगा,मेवा,मैवा,काेया,सावाखाेलाहरुकाे छचल्काई सुनिएकाे पत्रकार युन्छाे लिम्बुले बताउनु भयाे।

‘म एक यात्री हुँ’ भनेर मन्चमा प्रवेश गर्नुभएकाे संखुवासभाली युवाकाे प्रस्तुतीबाट मन्त्रमुग्ध काेचहरुबिच आआफ्नो टिममा भित्र्याउने प्रतिष्पर्धा झन राेचक बनेकाेमा काेच प्रमिशाकाे प्रेममय अफरलाई अन्त गर्दै अन्तमा साकेला थानलाई साक्षी राख्दै  टिम राजेशमा आफुलाई समेट्नु भएकाे थियाे।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ०१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको