३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा मनि ट्रान्सफरकाे ९कराेड लुटिएको दावी



युन्छाे लिम्बू /ताप्लेजुङ,ताप्लेजुङको विरेन्द्र चाेकमा रहेकाे आईएमई मनि ट्रान्सफरमा आज बिहान लुटपाट हुदा करोडौं रकम र सुनकाे गहना लुटपाट भएको प्रहरीले जनाएको छ।

विरेन्द्र चाेककाे अम्बर श्रेष्ठको आईएमई मनि ट्रान्सफरमा आज विहान ९:२० बजे चारजना नकावधारीहरुले प्रवेश गरि ९कराेड बराबरको नगद र सुन लगेको साे मनि ट्रान्सफरकाे कर्मचारी आशमाया श्रेष्ठले बताउनु भयाे।

विरेन्द्र चाेकमा रहेकाे साे आईएमई मनि ट्रान्सफर  प्रहरी कार्यालयकाे सय मिटरकाे दुरीमा रहेकाे छ।कर्मचारी आशमाया श्रेष्ठकाे अनुसार हिजाे बेलुकी एकजनाकाे आफ्नो सुन फिर्ता गर्ने भनी फाेन आएको थियाे।

आसन्न चाडपर्वकाे मौकामा यसरी लुटपाट भएकोले प्रहरीले सिमाना,नाका कडाइ गरेर अनुसन्धान शुरु गरेकाे बताएकाे छ।

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ११ : ३२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु