२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाममा सडक दुर्घटनामा माेटरसाइकलचालककाे मृत्यु



रीता थाम्सुहाङ/इलाम,मेची राजमार्गको इलाम विप्ल्याटे खन्डमा गतराती भएको सडक दुर्घटनामा परि प्र-१-०१-०१४ प १०६० नम्बरका माेटरसाईकल चालक इलाम-४ का २३ बर्षिय बिशाल राईकाे मृत्यु भएकाे इलाम प्रहरीले जनाएको छ।

प्र-३- बा-०८८५ नम्बरको स्कारपियाे र प्र-१-०१-०१४ प -१०६० नम्बरको माेटरसाइकल ठाेक्किदा सख्त घाइते बनेका माेटरसाइकल चालकको उपचारको लागि झापा विर्तासिटी अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएकाे प्रहरीले जनाएको छ।

स्कारपियाे चालक छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच काठमाडौबाट झापा आउदै गरेकाे ना ७ ख २०३२ नम्बरको यात्रुबाहक बस मकवानपुरकाे हेटौंडा चुरियामाइमा दुर्घटना हुदा दमक-५का ६० वर्षिय दिल्ली बहादुर दर्जी र माेरङ बेलबारी-८ का ५१ बर्षिय कल्पना राजवंशीकाे मृत्यु भएको मकवानपुर प्रहरीकाे प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।उहाँको अनुसार आइतबार विहान बस अनियन्त्रित भइ नालामा खस्दा थप ३६ यात्रु घाइते भएका छन् र घाइतहरुकाे उपचार भइरहेको छ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : १८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक