३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सचिनले सरकारी राँगाे मार हान्न ३लाख १५ हजार तिरे!



रीता थाम्सुहाङ/म्याग्दी,मानिसलाई देवि देवता र धर्म प्रति विश्वासको प्रतिफल जे गर्न पनि तयार हुन्छ र याे भयाे पनि । अचम्म नमान्नु हाेला,१ हजार हाेइन, १० हजार हाेइन पुरै ३ लाख १५ हजारमा सचिन केसीले आफ्नो मनाेकांक्षा पूरा हुने विश्वासमा म्याग्दी रघुगंगा -२ काे भगवती काेत मन्दिरमा सरकारी राँगोकाे बलि मार हानेका छन्।

म्याग्दी रघुगंगा-२ काे भगवती काेतमन्दिरमा बर्षेनी दशैकाे महानवमीमा सरकारी राँगो मार हान्न कालरात्रीकै दिन बडिबडाउमा बाेलबबाेल गरिने परम्परा रहेकाे मन्दिर पूजा व्यवस्थापन समितिकाे रहेकाे छ।यस साल यसरी बाेलकबाेल हुँदा सचिन केसीले सबैभन्दा बढि रु ३लाख १५ हजार बाेल मात्र लगाएनन् साेमबार नै रकम जम्मा गरेकाे पूजा व्यवस्थापन समितिले जनाएकाे छ।

गत साल रु ३ लाखमा सरकारी राँगाेकाे बलि मार हानिएको थियाे।

यसरी भगवती काेत मन्दिरमा सरकारी राँगो मार हान्ने हरुकाे मनाेकांक्षा पूरा भएकाे र उन्नति प्रगति भएकाे जनाइएको छ।दुई बर्ष अघि पुरातत्त्व विभागबाट रु ६० लाखकाे लागतमा साे मन्दिरको पुन:निर्माण गरिएको थियाे।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : ०७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु