१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइस अफ नेपालकाे अर्काे सशक्त आवाज ,झापा हल्दिबारीकाे सबिना याेङहाङ



रीता थाम्सुहाङ/काठमाडाै,रियालिटी शाे भ्वाइस अफ नेपालकाे साताै एपिसाेडबाट हल्दिबारी झापाकी सुमधुर स्वरकाे धनि गायिका सबिना याेङहाङ काेचद्वय राजेश पायल राई र प्रमाेद खरेलकाे मन जित्दै अर्काे चरण ब्याटल राउन्डमा प्रवेश गर्नु भएकाे छ।

अन्तिम सहभागीकाे रुपमा आफ्नाे प्रस्तुति पेश गर्नु भएकाे झापाली बाइस बर्षिया चेलीकाे स्टेज प्रवेश नै शानदार रहेर दर्शकहरुबाट तालीकाे गड्गडाहट मिल्दा चारैजना काेचहरुबाट तारिफ मिलेकाे थियाे।

चर्चित गायक कुमार सानुकाे “के सन्देश बाेकि ल्यायाै ए बादल..”बाेलकाे गित गाएर दर्शकहरु र काेचद्वयकाे मन जित्न सफल गायिका याेङहाङले काेच राजेश पायल राईसङ्गै गित गाउदै अन्तमा टिम राजेश नै राेज्नु भयाे।

यसअघि भाेजपुरकाे टिका मगरले शानदार प्रस्तुती दिदै चारैजना काेचहरुकाे कुर्सी घुमाउन सफल हुनुभएकाे थियाे।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ४३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र