रीता थाम्सुहाङ/काठमाडौ,रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालकाे नवौ एपिसाेडमा पाँचथरका अर्का प्रतिभा फालेलुङकाे ३२ वर्षिय गायक दिलेन (दिप्सन)आङ्बाेकाे दमदार इन्ट्रीकाे साथ दर्शक मात्र हाेइन तिनजना काेचहरुलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको छ। राजेश पायल राई र साधना सरगमकाे गीत "गुन्यु राम्राे छिठकाे रेेशम चाेली राम्राे ढाका "बाेलकाे गीत गाएर काेचत्रय राजेशपायल राई,प्रविशा अधिकारी र राजु…