६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जसपाकाे केन्द्रीय सदस्य प्रविण नेम्वाङ लगायत दर्जनौं काँग्रेस प्रवेश

फिदिम,जसपाकाे केन्द्रीय सदस्य प्रविण नेम्वाङ,केन्द्रीय लेखा समिति सदस्य डीएम आङ्देम्बे,केन्द्रीय परिषद सदस्य महेन्द्र कुमार नेम्वाङ (मलिसा), तिलबिक्रम चेम्जोङ लगायतका दर्जनौं नेताकार्यकर्ताहरु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्। नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री तथा संविधानसभा सदस्य एवम् प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भिष्मराज आङ्देम्बेले उहाँहरुलाई पार्टी कार्यालयमा पार्टी प्रवेश गराउनु भयाे। पार्टी नेतृत्वमा स्वेच्छाचारीता हावि भएकाे,संगठन निर्माणमा उदाशिनता…