५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

द भ्वाइस अफ नेपालमा गाेविन्द चेम्जोङकाे बेजोड प्रस्तुति



रीता थाम्सुहाङ/काठमाडौ,धनकुटाका गायक गाेेेेेविन्द चेम्जोङले रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालमा “फैलियो माया दुबाेसरी” बाेलकाे गितमा रामेछापका अर्को गायक महेश सुनुवारलाई टिम राजेशकाे ब्याटलमा हराउँदै नकआउट राउन्डमा प्रवेश गर्नुभयो ।

अत्यन्तै प्रतिष्पर्धा भएकाे साे ब्याटलमा धनकुटाका गायक चेम्जोङले सम्पूर्ण दर्शकहरु र काेचहरुलाई भरपुुर मनाेरन्जन दिदां गायक तथा काेच राजेश पायल राईले आफू भन्दा राम्राे र प्राेफेशनल गायक झै दमदार प्रस्तुति दिएकाे बताउनु भयाे।

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

 

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ५ : ३१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज