३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

द भ्वाइस अफ नेपालमा गाेविन्द चेम्जोङकाे बेजोड प्रस्तुति



रीता थाम्सुहाङ/काठमाडौ,धनकुटाका गायक गाेेेेेविन्द चेम्जोङले रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालमा “फैलियो माया दुबाेसरी” बाेलकाे गितमा रामेछापका अर्को गायक महेश सुनुवारलाई टिम राजेशकाे ब्याटलमा हराउँदै नकआउट राउन्डमा प्रवेश गर्नुभयो ।

अत्यन्तै प्रतिष्पर्धा भएकाे साे ब्याटलमा धनकुटाका गायक चेम्जोङले सम्पूर्ण दर्शकहरु र काेचहरुलाई भरपुुर मनाेरन्जन दिदां गायक तथा काेच राजेश पायल राईले आफू भन्दा राम्राे र प्राेफेशनल गायक झै दमदार प्रस्तुति दिएकाे बताउनु भयाे।

 

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ५ : ३१ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको