२१ कार्तिक २०८२, शुक्रबार | November 7, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शताब्दी पुरुषको निधनमा भाेली सार्वजनिक विदा,



काठमाडौं,शताब्दी पुुरुष तथा संस्कृतिविद सत्यमोहन जाेशीकाे निधनमा सरकारले भाेली मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेकाे छ।

गृह मन्त्रालयले आज विज्ञप्तिमार्फत मंगलवार देशभर तथा विदेशस्थित दुतावास तथा कुटनितिक नियाेगमा सार्वजनिक विदा र सार्वजनिक कार्यालयमा राष्ट्रिय झन्डा  झुकाउने निर्णय गरिएको जानकारी गराएको छ।

शताब्दी पुरुष तथा पहिलाे एवम् तिनपटककाे मदन पुरस्कार विजेता सत्यमोहन जाेशीकाे १०३ वर्षको उमेरमा हिजो आइतबार निधन भएकाे थियाे।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : ०५ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण