बुटवल ,भनाइ नै छ झिंजाले मुढा डढ्छ,सायद नेकपा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीलाई प्रतिष्पर्धी त्याे पनि प्रतिनिधि सभामा आफ्नै उपाध्यक्ष विरुद्धमा,कडा कम्युनिस्ट स्कुलिङमा सायदै कल्पना गरिएको थियाे हाेला।तर बलवान् समयले त्यसलाई ध्रुवसत्य बनाएकाे छ,र निर्वाचन आयाेगले नेकपाएकिकृत समाजवादीका उम्मेदवार राजु गुरुङकाे उम्मेदवारी खारेज गरेसँगै राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही -२ का उम्मेदवार केशबबहादुर थापा भारी बन्दै छन्…