३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङ सिदिङवाकाे बुरुम्खिममा आगलागीबाट १५ लाखको क्षति



ताप्लेजुङ,आज भाइटिकाकाे दिन ताप्लेजुङकाे सिदिङवा -७ बुरुम्खिममा आगलागीबाट रु १५ लाख बराबरकाे क्षति भएकाे छ।

आज बिहान ११ बजे सिदिङबा-७ सुरुम्खिमकाे बुरुम्खिम टाेलकाे भीष्मराज खुदाङकाे घरमा आगलाागी हुँदा लत्ताकपडा ,अन्नपातसहित रु १५ लाख बराबरको क्षति भएकाे सिदिङबा ७ का वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो ।

आगलागी नियन्त्रण गर्न नसकिएपनि अन्य घरहरू भने जाेगाइएकाे छ।घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लाेकबाट प्रहरी पुगेर आवश्यक विवरण संकलन भइरहेको जनाइएको छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ७ : ४० बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत