५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङ सिदिङवाकाे बुरुम्खिममा आगलागीबाट १५ लाखको क्षति



ताप्लेजुङ,आज भाइटिकाकाे दिन ताप्लेजुङकाे सिदिङवा -७ बुरुम्खिममा आगलागीबाट रु १५ लाख बराबरकाे क्षति भएकाे छ।

आज बिहान ११ बजे सिदिङबा-७ सुरुम्खिमकाे बुरुम्खिम टाेलकाे भीष्मराज खुदाङकाे घरमा आगलाागी हुँदा लत्ताकपडा ,अन्नपातसहित रु १५ लाख बराबरको क्षति भएकाे सिदिङबा ७ का वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो ।

आगलागी नियन्त्रण गर्न नसकिएपनि अन्य घरहरू भने जाेगाइएकाे छ।घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लाेकबाट प्रहरी पुगेर आवश्यक विवरण संकलन भइरहेको जनाइएको छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ७ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज