३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका यी ४ जना मावि सामाजिकमा सिफारिस



काठमाडौं , शिक्षक सेवा आयाेगले माध्यमिक तहकाे सामाजिक विषयकाे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ।

प्रदेश १ मा खुला ३० सहित ५४ पदकाे विज्ञापनमा लिखित तथा मौखिक सफलताको साथ दुवैको प्राप्ताङ्कबाट पाँचथरका ४जना मावि शिक्षक सामाजिक विषयकाे लागी सिफारिस हुनुभएको छ।

उहाँहरुमा खुल्लातर्फ फिदिमका केशव अधिकारी र विशाल राई एवम् फालेलुङका किरण राई हुनुहुन्छ भने आदिवासीजनजातिमा फाल्गुनन्दका रामभक्ति नेम्वाङ हुनुहुन्छ ।

सम्पूर्ण सफल उम्मेदवारहरुलाई हार्दिक बधाई !

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ०० बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत