६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाईसमा टप फाेरकाे लागि एकमात्र महिला प्रतिष्पर्धी सविना याेङहाङ

काठमाडौं,रियालीटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरमा अहिले उत्कृष्ठ बाह्र,उत्कृष्ठ आठ पछि उत्कृष्ठ चारकाे लागि भाेटिङ भइरहेकाे छ।रियालिटी शाेमा टप फाेरकाे लागि एकमात्र महिला प्रतिष्पर्धीकाे रुपमा झापा हल्दिवारीकाे सविना याेङहाङ लिम्बु आफ्नाे शानदार प्रस्तुती र सुरिलाे स्वरकाे कारण दावेदारिता पेश गरिरहेकि छिन्। ब्लाइन्डदेखि नै आफ्नाे छुट्टै र जाेशिलाे प्रस्तुतिकाे कारण दर्शक र काेचहरुकाे मन…