२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कलाकार फुलेन्देकाे बाउ(मौसम इम्बुङ)काे मंसिरमा विवाह हुने



फिदिम,चर्चित कलाकार फुलन्देकाे बाउ(मौसम इम्बुङ) काे यहि मंसिरमहिनामा विवाह हुने भएकाे छ। पाँचथर फाल्गुनन्द सतरुपाकाे साहित्यकार तथा गायिका इन्दिरा नेम्वाङसँग यहि मंसिर १५ गते विवाह हुने मौसम इम्बुङकाे आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराउनु भएकाे छ।

विभिन्न लिम्बूभाषाकाे तथा नेपाली चलचित्र निर्माण,अभिनय तथा निर्देशन गर्नुभएका याङवरक-५,याङसिबुङ निवासी कलाकार मौसम इम्बुङ लिम्बू भाषाकाे संरक्षण र सम्वर्धनमा सक्रिय हुनुहुन्छ ।

कलाकारद्वय फुलेन्देकाे बाउ र इन्दिरा नेम्वाङलाई हिलिहाङ डटकमकाे तर्फबाट वैवाहिक जिवनकाे शुभकामना !

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ४२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक